Similar Articles

प्रेस बिज्ञप्ती

लायन्स क्लब अफ कुईन्स बुध्द/नेपलीज प्रेस विज्ञप्ति

बिराट नेपाल

विश्वका २१० मुलुकहरूमा ४६००० क्लबहरू र १.४ मिलियन सदस्यहरू रहेको अन्तर्राष्ट्रिय संस्था Lions clubs international  à¤®à¤¾à¤¨à¤µ सेवामा समर्पित विश्वको सब भन्दा ठुलो संस्था हो । यस Lions clubs  international ले मिति मार्च ५,२०१६ मा अमेरिकामा रहेका नेपालीहरूलाई सगंठित गर्दै एकै पटक न्युयोर्कको Queens मा २ वटा Lions Club हरू Lions Club of Queens Buddha र Lions Club of Queens Nepalese को विधिवत रूपमा उदघाटन गरेको छ। 

सो कार्यक्रममा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा. अर्जुन कार्कीको प्रमुख आतित्थ्यता भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथिहरू Lions Clubs International को Director हरू Sanjay Khetan र Robert Libin रहनुभएको थियो । अतिथिहरू NRN USA का अध्यक्ष डा.केशव पौडेल , Lions Clubs International, District 20-K1 को Governor Melissa Torres, 1st Vice District Governor, 2nd Vice District Governor,District 4C-3 को second vice District Governor Rajen Thapa, Past International Director,  à¤µà¤¿à¤­à¤¿à¤¨à¥à¤¨ Lions क्लबका President हरूको साथै अमेरिकामा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू लगाएत Lions Club मा आवद्द सयौ सदस्यहरूको सहभागिता रहेको थियो । सो अवसरमा अतिथिहरू लाई स्वागत नवगठित बुध्द लायन्स क्लबका अध्यक्ष कृष्ण आचार्यले गर्नु भयो भने धन्यवाद ज्ञापन नवगठित नेप्लीज लायन्स क्लबका अध्यक्ष विरेन्द्र गुभाजु शाक्यले गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन दीपक राज घिमिरेले गर्नु भएको थियो।

Buddha का पदाधिकारीहरू
१.अध्यक्ष कृष्ण आचार्य
२.सचिव: एकराज रिमाल
३.कोषाध्यक्ष: वेगम पण्डित
४.सदस्य संयोजक( Membership Chair): दिनेश डाँगी
५. पहिलो उपाध्यक्ष: दीपक राज घिमिरे
६. द्वितीय उपाध्यक्ष: सुनिता शर्मा
७. तृतीय उपाध्यक्ष: अर्जुन गौडेल
८.Tamer: अर्जुन कुमार कार्की
९.Twister: सोनु मल्ल 

सदस्यहरू 
१०.  à¤¸à¥à¤¶à¥€à¤² भट्टराई
११. राजेश ढुंगेल
१३. सोफिया अधिकारी
१४. रोशन वरूवाल
१५. बुद्ध पौडेल
१६. पवित्रा धिताल
१७.प्रभात सापकोटा 
१८. रिषिभक्त आचार्य 
१९. अजय सुवेदी
२०. टोम तामागं
२१. चित्रबहादुर दाहाल

Lions club of Queens Nepalese का सदस्यहरू 
1. Mangal Das Shrestha ( Membership chairman)
2. Birendra Gubhaju Shakya ( President) 
3. Renu Subedi ( 1st VP )
4. Krishna Lamichhane ( 2nd VP )
5. Purushottam Panthi ( 3rd VP )
6. Shyam Shrestha ( Secretary)
7. Achyut Sigdel ( treasurer )
8. Manoj Devkota ( Tamer )
9. Bhim Panta (Tail twister )
10. Vishnu Rana Magar ( Director)
11. Buddhi Prasad Regmi ( Director)
12. Amrit Chalise ( Director)
13. Srijana Tamrakar Tuladhar ( Director)
14. Paru Ram Thapa ( Director)
15. Sanjay Thapa 
16. Luisang Waiba Tamang 
17. Rajendra Khadka 
18. Dharmendra Gopali 
19. Yadab Gautam 
20. Man Bahadur Rana Magar 
21. Suman K C 
22. Nima Sherpa 
23. Purna Shrestha 
24. Shushila Shrestha 
25. Merina Tamrakar Shakya 

सो कार्यक्रममा बोल्दै महामहिम डा.अर्जुन कार्कीले lions clubs international ले नेपालमा गरेको मानवीय सेवाको सराहाना गर्दै आगामी दिनहरूमा सहकार्य गर्न नेपाल सरकार तर्फबाट कुनै कसर बाँकी नराख्ने वचन दिनु भयो । 

 à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤®à¤®à¤¾ बोल्दै नेपालको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय निर्देशक सन्जय खेतानले नेपालमा lions क्लबहरूमा धरै सदस्यहरू सङ्गठित भएको र काठमाण्डू मा मात्र २५० भन्दा बढी आवद्द भएको र lions club को कार्यक्रम व्यापक रूपमा बढेको र नेपाल बाहिर रहेका नेपालीहरू लाई सङ्गठित गर्दै चाडै नै सयौ को सङ्ख्यामा क्लबहरू खोल्न नेपालीहरू तत्पर रहेका छन् र अव lions अगाडी बढ्यो र यो क्रम नरोकिने बताउनु भयो भने संयोजक मङ्गल दास श्रेष्ठले कुईन्समा २ वटा क्लबहरू खोलेको बारे प्रकाश पार्नु भएको थियो । 

कृष्ण आचार्य                                           
प्रेशिडेन्ट 
लायन्स क्लब अफ कुईन्स बुध्द

बीरेन्द्र गुभाजु शाक्य
प्रेशिडेन्ट
लायन्स क्लब अफ कुईन्स नेपलीज 

लायन्स क्लब अफ कुईन्स बुध्द/नेपलीज प्रेस विज्ञप्ति
लायन्स क्लब अफ कुईन्स बुध्द/नेपलीज प्रेस विज्ञप्ति
लायन्स क्लब अफ कुईन्स बुध्द/नेपलीज प्रेस विज्ञप्ति
लायन्स क्लब अफ कुईन्स बुध्द/नेपलीज प्रेस विज्ञप्ति
लायन्स क्लब अफ कुईन्स बुध्द/नेपलीज प्रेस विज्ञप्ति


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक