Similar Articles

विश्वकपमा न्यूजिल्याण्डद्वारा भारत पराजित

बिराट नेपाल

काठमाडौँ,   विश्वकप टी–२० अन्तर्गत सुपर टेनको पहिलो खेलमा आयोजक भारत न्यूजिल्याण्डसँग ४७ रनले पराजित भएको छ ।

नागपुरमा टस जितेर पहिले ब्याटिङ गर्दै न्यूजिल्याण्डले दिएको १२७ रनको लक्ष्य पछ्याएको भारत १८.१ ओभरमा अल आउट हुँदै ७९ रनमा समेटियो । भारतलाई सस्तैमा समेट्ने क्रममा न्यूजिल्याण्डका मिचेल स्यान्टेनरले ४ तथा  à¤ˆà¤¶ सोधीले ३ विकेट लिए ।

यसअघि निर्धारित २० ओभरको खेलमा न्यूजिल्याण्डले ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो । भारतका लागि कप्तान महेन्द्र सिंह धोनी ३०, विराट कोहली २३ र रविचन्द्र अश्विनले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर बनाउन सकेनन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक