Similar Articles

कृषिमन्त्री रोएको नक्कल गरे धुर्मुसले (भिडियो सहित)

बिराट नेपाल

नेपाली चलचित्र राहदानीको कथाले मन छोएपछि भक्कानिएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले निकै चर्चामा छन् । नेपाल सरकारको मन्त्रालय सम्हालेर बसेका मन्त्रीले डाँको छोडेर रोएको भिडियो अहिले निकै चर्चामा छ । 

 
कतिपयले मन्त्रीको रुवाईलाई उनीप्रति साहानुभूति जनाए भने कतिले बनावटी भन्दै टिप्पणी गरेका छन् । यसैको नक्कल गर्दै हाँस्य कलाकार धुर्मुसले रुँदै अन्तरबार्ता दिएको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
 


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक