Similar Articles

ठकुरीलाई कराते प्रतियिगितामा पुन रजत पदक प्राप्त

बिराट नेपाल

विजय थापा, वाशिंगटन डिसी
गत मार्च २६, मार्कर काउन्टी न्युजर्सीमा भएको मार्कर काउन्टी २१ सौ वर्षको कराते प्रतियोगितात्मक प्रतिस्प्रधामा डिसीका उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त भएको छ l उनले दोस्रो स्थान हासिलको साथ नेपालको झन्डा फरफराउन सफल भएका छन् l

यस खेलमा जित्नेले विश्व उपाधि फित्ता प्राप्त गर्दछ l ८ वटा राष्ट्रहरूको सह्हगिता रहेको न्युजर्सीमा आयोजना भएको यो निकै महत्त्वपूर्ण तथा ख्याति प्राप्त प्रतियोगिता मानिन्छ l यस खेलमा अन्तिम भिडन्तमा ४० देखि ५० को खुला प्रतियोगितामा ठकुरीको प्रतिस्प्रद्धा फिलाडेलफियाका ६ फुट ४ इञ्चका अफ्रिकन अमेरिकियन “सान जोनेस” सँग प्रतिस्प्रद्धामा पराजित भई रजत पदत हासिल गर्न सफल भएका हुन् l

ठकुरीले यो खेल जितेको भए विश्व उपाधि प्राप्त गर्ने थिए तर उनी चुकेका छन् l ठकुरीले अहिले सम्म ७ स्वर्ण ४ रजत र ४ कास्य जित्न सफल भएका छन् l १० वटा राज्यहरूमा खेल खेलेर अनि खेलबाट पूर्ण बिराम लिने सोचमा रहेका छन् l ठकुरी अमेरिकाको थुप्रै राज्यरुमा नेपालको झन्डा गाड्ने पहिलो खेलाडी बन्ने अवसर प्राप्त गरेका छन् l


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक