Similar Articles

पाकिस्तानको लाहोरमा ब्लास्ट हुँदा ६० जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

बिराट नेपाल

पाकिस्तान:-
लाहोरको गुलसन इकबाल पार्कमा भएको आत्मघाती बम बिस्फोटनमा ६० जनाको मृत्यु तथा ३०० भन्दा बढी घाइते भएको छ । पाकिस्तानको लाहोरस्थित एउटा सार्वजनिक स्थान इकबाल पार्कमा भएको विस्फोटमा परी मृत्यु हुनेहरुमा अधिकांश केटाकेटी र महिला रहेको पाकिस्ताननी सञ्चार माध्यमले जनाएका छन् । ३०० भन्दा बढी घाइतेहरुलाई जिन्नाह, जनरल र जाएड अस्पातल पुर्याइएको छ ।

पार्कका कर्मचारीले भने, पार्कमा आइतबार तथा इस्टर भएको हुनाले धेरै भिड थियो । घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएका छैनन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक