Similar Articles

लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न

बिराट नेपाल

लस एन्जल्स, एल. ए नेपाल स्पोर्ट्स क्लब क्यालिफोर्नियाले आज लस एन्जल्समा भलिबल प्रतियोगिता आयोजना गरेको छ । इस्टरको अवसरमा आयोजना गरिएको यस पिकनिक तथा भलिबल प्रतियोगितामा यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बेदभक्त जोशीले खेललाई प्रतिस्पर्धाको रूपमा मात्र नलिई सुरक्षितरूपमा खेल्नको लागि सबैलाई अनुरोध गर्नु भयो । बाणिज्यदुत ऋषि ढकालले खेलकुदमा गरिने सहभागिताले शारीरिकरुपमा तन्दुरुस्त बनाउनुको साथै मन र मस्तिकलाई समेत फाइदा पुरयाउने हुँदा समय मिलाएर सहभागी हुनुपर्ने बताउनु भयो । ढकालले भकुण्डो उफार्दै भलिबल प्रतियोगिताको शुभारम्भ गर्नु भएको थियो ।  

लस एन्जल्स क्षेत्रका भाग लिएका ६ टिमलाई ३-३ टिमको दुई समूहमा बिभाजन गरी लिगको आधारमा प्रारम्भिकरुपमा छनौट गरी दोस्रो चरणमा सेमिफाइनल गर्दै दुई टिम फाइनलको लागि छनौट गरिएको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपाल अमेरिका एकता समाजको टिम प्रथम, अल्हाम्ब्रा टिम दोस्रो भएको थियो भने पोखरा टिम तेस्रो भएको थियो ।

लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न
लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न
लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न
लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न
लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न
लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न
लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न
लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न
लस एन्जल्समा भलिबल प्रतियोगिता सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक