Similar Articles

भुटानी कराँतेको विगत र अमेरिकामा यसको विकास

बिराट नेपाल

भनिन्छ इतिहास कहिले मेटिदैन र मेट्न पनि सकिदैन बरु दोहोरिन्छ, आज भूटिनस सितोरियो कराँतेमा यही वाक्य चरितार्थ भएको छ । सितोरियो कराँतेलाई हेर्दा  à¤µà¤¿à¤—त २५ वर्ष देखि यसको जन्म,विकास र निरन्तरताको इतिहासलाई हेर्नु पर्ने हुन्छ।

समय गतिशील छ साथसाथै मान्छे पनि गतिशील हुनु पर्छ।यदि समयसँग मान्छे दौडनु सकेन भने पछि पर्छ तर समयसँगै दौड्न सकियो भने पक्का केही गर्न सकिन्छ । सितोरियो कराँतेको सन्दर्भमा हेर्नू पर्दा पनि त्यहीँ कुराको भान हुन्छ।शरणार्थी जस्तो कहालीलाग्दो जिन्दगी जिई रहेको अवस्थामा अादारणिय गुरु रन राईज्युले १९९२मा बेलडाँगी १मा सितोरियो कराँतेको जन्म गराए र भुटानी खेलकुद इतिहासमा नौलो अायाम थप्नु भयो साथै यश खेललाई विकास गर्न  à¤¹à¤¾à¤®à¥à¤°à¤¾ सिनियर प्रशिक्षक टिका राम राईज्युको पनि प्रमुख हात रहेको छ साथै अन्य गुरुहरु गोपाल थापा, सिवा जोगी ,टलमान थापा,हिरन तामाङ, हेमन्त तामाङ,हिमाल राई,बादल समाल ,अाईमान मगर,किशोर यन्जोन , पुर्णसिङ तामाङ,बिर्ख राई ,महा नन्द शर्मा, रुद्र शर्मा ,याम विष्ट,नैनसिंह राई,तुला ढकाल ,सह माझी ,अमर सुब्बा, रुपा सुब्बा,सुकलाल सुब्बा,डुम्पा मगर ,कुल सुब्बा, राजमान मगरज्युको अतुलनीय योगदान रहेको छ।वहाँहरुको निरन्तर कठोर लगनशीलताले गर्दा नै आजको अवस्था सम्म पुगेको हो।सितोरियो कराँते डु एसोसिएस गठन गरी यसको नेतृत्व डम्बर घलेज्युले  à¤—र्नु भएको थियोे घलेज्युको कार्यकालमा  à¤ªà¤¹à¤¿à¤²à¥‹ क्याम्प लेबलको प्रतियोगिताको अायोजन गरियो भने १९९६मा जावलाखेलमा अन्तर्राष्ट्रिय खेलमा हाम्रा खेलाडीलाई सहभागी गराई भुटानी खेलकुदलाई बाहिरी जगतमा  à¤ªà¥à¤°à¤‚याईयो यसमा प्रमुख प्रशिक्षक गुरु रन राईज्युको र सिनियर प्रशिक्षक गुरु टिअार राईज्यु को विशेष भूमिका रहेको थियोे।साथै अन्य गुरुहरुको पनि योगदानको अवमूल्यन गर्न भने मिल्दैन ।पछि एसोसिएसनलाई छिमिदोजि वाङचुक र टलमान थापाले नेतृत्व गर्नु भयो।

वहाँहरुले पनि कराँते खेलकुदलाई अगाडि बढाउन र विकास गर्ने कार्यमा अहम जिम्मेवारी निभाउनु भयो शिविर मै नेपाल सितोरियो कराँतेका जन्मदाता गुरु टि.एस राई, अन्य गुरुहरु महेश श्रेष्ठ ,मदन उप्रेती ,योगेश चाम्लिङ ,राम चाम्लिङ , सुवास मेचे, दुर्गा निरौल राष्ट्रिय खेल कुद सदस्य दावा लामा लगायत गुरुहरुलाई निमन्त्रणा  à¤—री शिविर स्थर देखि अन्तर्राष्ट्रिय खेलकुद अायोजन गरियो त्यसमा ब्ल्याक बेल्ट  à¤…ध्यक्ष तथा प्रशिक्षक सिवा योगि , प्रमुख प्रशिक्षक  à¤°à¤¨ राई, टलमान थापा लगायत अरू गुरुहरुको ठुलो भूमिका रहेको कुरा घाम झैँ छर्लङ्ग छ।यसरी नै सितोरियो कराँते खेलकुललाई शिविर  à¤¦à¥‡à¤–ि नेपालको अन्चल, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा  à¤¹à¤¾à¤®à¥à¤°à¤¾ खेलाडीहरुले गोल मेडल देखि दोस्रो र तेस्रो स्थाना सम्म प्राप्त गरे भने आज तीन सय भन्दा धेरै ब्ल्याक बेल दोस्रो र तेस्रो दान सम्म प्राप्त गर्न सफल भएका छन्।यसमा प्रशिक्षक सह माझीज्युले पछिल्लो समयमा  à¤¤à¥‡à¤¸à¥à¤°à¥‹ दान सम्म  à¤—र्नु भयो।अर्को कुरा हामी आफ्नो देशमा नभएर नेपालमा शरणार्थी भएर जीवन बिताई रहेका थियौँ ।जहाँ गएर खेले पनि तर आफ्नो राष्ट्रियतालाई नै आफ्नो प्रमुख विषय बनाएर खेल्यौँ । २००७ देखि पुनर्बासको कुरा चल्न थाल्यो र मान्छेहरू तेस्रो देश पुनर्वासमा जान थाले यसले केही समय खेलकुदमा हलचल भए पनि आफ्नो गतिलाई भने रोक्न सकेन ।त्यस्तै गुरुहरु पनि विभिन्न देश तिर पुनर्वास हुने क्रम जारी रह्यो।त्यस्तै गुरु रन राईज्यु पनि २०१२ मा अटलान्टा जर्जिया आउनु भयो र यही क्रमलाई निरन्तरता दिँदै गुरुको नेतृत्वमा र डोजो कोच पदम राई ,भक्त गुरुङको सक्रियतामा डोजो स्थापना गर्नु भयो र अमेरिकाको पहिलो डोजोको रूपमा स्थापित भएको छ।उता प्रशिक्षक शिवा योगीज्युले पनि आफ्नो खेललाई निरन्तरता दिँदै फोल्लोरिडाको अोक्किनाव मार्सल अर्टमा सहभागी रहेर प्रशिक्षण लिईरहनु भयो र वहाँ अमेरिकन राष्ट्रिय कराँते फेडरेसनको सदस्य बन्नु भयो।पछि वहाँ कोलोब्बस सरे पछि पनि खेलकुदलाई माया गरी रहनु भयो ।पछिल्लो समय जब वहाँलाई निँउ योर्क  à¤…न्तर्राष्ट्रिय खुला प्रतियोगिता तथा रेफ्रि समिनर २०१६मा निमन्त्रणा भयो वहाँ र तुला ढकाल सो ०३/०५/२०१६को खेलमा सहभागी हुन प्रस्थान गर्नु भयो ।

सोही रेफ्रि  à¤ªà¥à¤°à¤¶à¤¿à¤•à¥à¤·à¤£ पछि द्वय शिवा योगी र तुला ढकालले विश्व कराँते फेडेरेसनबाट विश्वको जुन सुकै देशमा रेफ्रि गर्न सक्ने मान्यता प्राप्त रेड पासपोर्ट लिनु भयो।यसले भुटानी कराँते खेलकुदलाई  à¤ªà¥à¤¨à¤°à¥à¤µà¤¾à¤¸ पछिको सबै भन्दा पहिलो उपलब्धि भन्न सकिन्छ। यो उपलब्धिलाई समग्र रूपमा खेलकुद विकास को ढोका उगारिएको  à¤­à¤¨à¥à¤¦à¥ˆ प्रमुख प्रशिक्षक गुरु रन राईज्युले जर्जिया डोजोमा अामान्त्रण गरी द्वय शिवा योगी र तुला ढकाललाई रातो पासपोर्ट बोकेको फोटो र कराँते लेखिएको टोपी लगाई सम्मान गर्नु भयो ।साथ साथै सोही  à¤¦à¤¿à¤¨ गुरु रन राईज्युको अध्यक्षतामा छलफल बस्यो र विभिन्न कार्यको बाँडफाँड गरियो र "DRUk AMERICAN SHITO-RYU KARATE DO" कराँते खेलकुदलाई अझ प्रबर्द्धन र विकास गर्ने हेतुले गठन गरियो ।सो इतिहासमा पहिलो छलफलमा  à¤¸à¤¹à¤­à¤¾à¤—ी प्रशिक्षकहरु पदम राई,भक्त गुरुङ,नैनसिंह राई,तुला ढकाल,पेमा तामाङ , अम्बर सुब्बा,याम विष्ट,शिवा योगी हुनुहुन्थ्यो।यसै गरी अक्रो अवसरको रूपमा यता कलोम्बस कराँते  à¤¨à¥‡à¤¸à¤¨à¤² छनोट प्रतियोगिता २०१६मा कोलम्बस चिफ कोच गुरु टिअार राईज्युको नेतृत्वमा मनि थुलुङ, निमदोजि लाम र बुध्द राईले सहभागिता जनाए भने  à¤®à¤¨à¤¿ थुलुङ, बुध्द राईले तेस्रो मेडल प्राप्त गर्न सफल भए ।यो पनि हाम्रो कराँते खुलकुदको अर्को सफलता हो। यसै गरी अक्रो उपलब्धि भनेको यहीँ मिति ०२/०३/ २०१६मा निउँ योर्कमा सम्पन्न कराँते छनोट प्रतियोगिता तथा रेफ्रि सेमिनर २०१६मा सहभागी हुन DRUk AMERICAN SHITO-RYU KARATE DOका प्रमुख प्रशिक्षक रन राईज्युको नेतृत्वमा र प्रशिक्षक शिवा योगीको कडिनेसनमा क्यनेडाबाट मन खडका र डुम्पा मगर,त्यसै गरी सुकमान तामाङ,टिकाराम शिवकोटी,तुला ढकाल,पदम राई टिअार राई,अम्बर सुब्ब  à¤¯à¤¾à¤® विष्ट , शिवा योगी हुनुहुन्थ्यो ।

यसै गरी अक्रो अवसरको रूपमा यता कलोम्बस कराँते नेसनल छनोट प्रतियोगिता २०१६मा कोलम्बस चिफ कोच टिअार राईज्युको नेतृत्वमा मनि थुलुङ, निमदोजि लाम र बुध्द राई ले सहभागिता जनाए भने मनि थुलुङ, बुध्द राईले तेस्रो मेडल प्राप्त गर्न सफल भए ।यो पनि हाम्रो कराँते खुलकुदको अर्को सफलता हो। यसै गरी अक्रो उपलब्धि भनेको यहीँ मिति ०२/०३/ २०१६मा निउँ योर्कमा सम्पन्न कराँते छनोट प्रतियोगिता तथा रेफ्रि सेमिनर २०१६मा सहभागी हुन DRUk AMERICAN SHITO-RYU KARATE DOका प्रमुख प्रशिक्षक रन राईज्युको नेतृत्वमा र प्रशिक्षक शिवा योगीको कडिनेसनमा क्यनेडा बाट मन खडका , डुम्पा मगर ,त्यसै गरी सुकमान तामाङ ,टिकाराम शिवकोटी,तुला ढकाल , पदम राई टिअार राई,अम्बर सुब्बा ,मदन राई, नैनसिंह राई, याम विष्ट , भक्ता योगी , सह माझी, सन्ते राई, पेमा तामाङ ,सल्लाहकार अजिर मान राई लगायत अमेरिकाको विभिन्न राज्याबाट नेतृत्व गर्दै उपस्थिति थियोे यता bnccका खेलकुद कोडिनेटर तथा कोलम्बस कराँतेका चिफ कोच टिअार राई ज्युको नेतृत्वमा मनि थुलुङ र बुध्द राईको सहभागिता थियोे उक्त खेलमा अम्बर सुब्बा र सन्त राई ले तेस्रो मेडल प्राप्त गरेका थिए।उक्ता सेमिनर बाट तुला ढकाल र शिवा योगी भने रेफ्रि सी( c) मा उत्तीर्ण भए भने बाँकी सबै( d )मा उत्तीर्ण हुनुहुन्छ साथै विश्व कराँते फेडेरेसनबाट रातो पासपोर्ट प्राप्त गर्नु हुने गुरु रन राईज्यु लगायत नेसनल कराँते फेडेरेसन अमेरिकाबाट निलो पासपोर्ट प्राप्त गर्ने सबैलाई हार्दिक धन्यवाद ।जसले जे भने पनि यसमा हाम्रा अादर्णिय गुरु रनज्युको भूमिका नै प्रधान रहेको हुन्छ सयाद वहाँले यश खेलकुदलाई शिविर जस्तो कहालीलाग्दो अवस्था मा स्थापना नगराउनु हो भने यश खेलकुदले आफ्नो स्थान बाहिरी जगतमा चिनाउन सक्दैन थियो र हाम्रो प्रगतिको ढोका यहाँ सम्म उगारिदैन थियोे ।

भुटानी कराँतेको विगत र अमेरिकामा यसको विकास
भुटानी कराँतेको विगत र अमेरिकामा यसको विकास
भुटानी कराँतेको विगत र अमेरिकामा यसको विकास
भुटानी कराँतेको विगत र अमेरिकामा यसको विकास


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक