Similar Articles

कोलोराडोमा म्युजिकल नाइट सम्पन्न (फोटो फिचर)

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो-
कोलोराडो युथ इन्टरटेन्टमेन्टले आयोजना गरेको म्युजिकल नाइट भव्य रूपमा समपन्न भएको छ । अरोरा स्थित इष्ट मिडल स्कुलमा हिजो अप्रिल ९ तारिखका दिन विभिन्न कलाकारको गला र कला एकै ठाउमा प्रस्तुत भएको छ । युवा प्रतिभालाई प्रोत्सान गर्न युबानै आयोजक बनेको यस कार्यक्रमले सुधिर राई, शरण गुरुङ, लोकेश गुरुङ, डम्बर खनाल, लाक्पा याक जस्ता उदयमान युवा प्रतिभाहरु उतारेको थियो जसमा दर्शकहरुबाट अत्याधिक रूपमा मन पराइेको थियो ।

बिआरटी नेपालले प्रत्यक्ष प्रसारण गरेको यस कार्यक्रममा देव भण्डारीले सञ्चालन गरेका थिए भने प्रमुख आकर्षणमा पप सङ्गीतका स्थापित तथा लोकप्रिय गायक दीपेश किशोर भट्टराई थिए । सरिता र साथीहरूको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा ६५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो । नेपाली मूलका भुटानी कलाकारहरुको स्तरिय नृत्यबाट दर्शकहरूले भरपुर मनोरन्जन लिन पाएका थिए । मीरा सौगात र साथीहरूको समूह नृत्य होस या हेमा, सुस्मा र साथीहरूको समूह नृत्य सबै एक से एक राम्रो र निखारिएको थियो । त्यस्तै हिन्दी गीतमा मिरा, प्रभा र साथीहरुबाट प्रस्तुत नृत्य पनि निकै रुचाएको थियो भने करिस्मा र अनिशाको हिन्दी मिक्सको नृत्य पनि आकर्षक थियो ।

प्रमुख अथितीका रूपमा रहनु भएका रिकार्डो र शेर मिजारले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । विभिन्न सङ्घ संस्थाले सहयोग गरेको उक्त कार्यक्रममा रुपेश आचार्यको ब्रेक डान्स, मोहन कार्कीको हाँस्य डान्स अनि केटी भएर बेजोड आफ्नो प्रतिभा देखाएकाको नृत्य पनि निकै मन पराएको थियो । पुरु भण्डारी, गोविन्द उप्रेती, मुक्ति उप्रेती, सुधिर राई, डम्बर खनाल, काशी खड्का र रुभेन शर्मा जस्ता युवाहरूले पहिले पटक आयोजना गरेको यो कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।

FOR VIDEO CLICK HERE:

कोलोराडोमा म्युजिकल नाइट सम्पन्न: फोटो: भुपेन्द्र महत

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक