Similar Articles

अमेरिकामा नेपाली चलचित्र फिंगर प्रिन्टको पहिलो पटक प्रदर्शन (फोटो फिचर)

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो-
नेपाली चलचित्र फिंगर प्रिन्टको ब्रुमफिल्ड अडिटोरियम हलमा कोलोराडोबाट पहिलो पटक प्रदर्शन भएको छ । नायक दिपकराज त्रिपाठीको समेत उपस्थितिमा उक्त फिल्म कोलोराडो देखाइएको हो । त्रिपाठी रंगमन्च, टेली फिल्ममा समेत आफ्नो अभिनय छाप छोडन सफल कलाकार हुन । चलचित्रको आयोजना अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले गरेको थियो । 

चलचित्रका अन्य कलाकारहरुमा राज क्षितिज, शङ्कर आचार्य, ओम प्रतीक, सरिता लामिछाने, रमेश बुढाथोकी, आनन्द पुन छन् । चलचित्रको लेखन/सम्पादन/निर्देशन नवीन निरौलाले गरेका छन् भने निर्माता अनिल श्रेष्ठ हुन ।

अन्तरजातीय प्रेम, त्यस प्रतिको सामाजिक विकृत मनस्थितिहरु प्रति गरिने व्यवहार र अन्त्यमा त्यस्ता नराम्रो सोच भएका व्यक्तिहरूको लज्जास्पद हार र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको फिंगर प्रिन्ट परिवर्तन गरेर कसरी सोझा साझा व्यक्तिहरूलाई प्रलोभन देखाएर वा बाध्य बनाएर फसाउछन तथा त्यसको भण्डाफोर कसरी हुन्छ भन्ने विषयलाई चलचित्रमा दर्साउन खोजिएको छ । साथै यो चलचित्र सस्पेन्स थ्रिलर चलचित्र हो । 

अमेरिकामा नेपाली चलचित्र फिंगर प्रिन्टको पहिलो पटक प्रदर्शन

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक