Similar Articles

बुवालाई अंश

बिराट नेपाल

बुवालाई अंश //For Social Awareness//Nepali Short Movie

यो देश काल अनि परिस्थिति पनि कस्तो बिचित्र को?
हामीले कहिले नसोचेको र कल्पना नगरेको घटना घट्छ हाम्रो सामाजमा अनि समाचार बन्छ। यस्तै एक घट्ना घट्यो सिन्धुली मा आफ्नो ९१ वर्ष को बुवालाई घर बाट निकाले पछि बुबा प्रहरी को शरण मा पुगेर आफ्नो छोरा ले घर बाट निकालेको कुरा जाहेर गरे पछि यो घटना मिडियामा आयो । सोही घटना को सेरोफेरोमा रहेर यो मुविको कथा तयार गरिएको छ। एक्सन मिडिया ले यो सर्ट मुवि लाई आफ्नो युटुव च्यानल मार्फत रिलिज गरेकोछ। शङ्कर अधिकारी घायलको लेखन/ निर्देशनमा ,युबराज खत्री ,अशोक सुनार, सुरेस गुरुङको छायांकन ,युबराज खत्री को सम्पादन रहेको सर्ट मुवि बुवालाई अंश मा युबराज खत्री ,बिमर्श केसी,शोभा भण्डारी ,पार्बती कुमाल र उषा बस्नेतको अभिनय रहेको छ


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक