Similar Articles

प्रेस बिज्ञप्ती

नेपाल अमेरिका पत्रकार सङ्घको प्रेस विज्ञप्ति

बिराट नेपाल

हार्दिक समवेदना 

यस नेपाल अमेरिका पत्रकार सङ्घ-नेजाकी कोषाध्यक्ष बिटू केसी (बराल) की ममतामयी माता एवं संस्थाका सल्लाहकार तारा बरालकी सासु शान्ता केसीको  à¤¶à¤¨à¤¿à¤µà¤¾à¤° बिहान निधन भएको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ | ममतामयी माता गुमाउनु परेको यो क्षण संस्थाकी कोषाध्यक्ष केसी र सम्पूर्ण परिवारजनमा पर्न गएको अपूरणीय क्षतिप्रति हामी गहिरो दु:ख व्यक्त गर्दछौँ | शोक सन्तप्त सम्पूर्ण परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होओस् भन्ने प्रार्थना गर्दै शोकाकूल परिवार सबैमा हार्दिक समवेदना व्यक्त गर्दछौँ | 

दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित हामी स्वर्गीय केसीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौँ |

गौतम दाहाल 
अध्यक्ष एवं नेपाल अमेरिका पत्रकार सङ्घ 
परिवार


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक