Similar Articles

बिधिगत रूपमा ग्लोबल भुटानिज कम्युनिटि कोलोराडोको कार्यालय उद्घाटन

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोरोराडो -
ग्लोबल भुटानिज कम्युनिटि कोलोराडोको कार्यालयको यही अप्रिल १६ तारिख शनिवार एक समारोह बिच औपचारिक रूपमा उदघाटन भएको छ । स्टेट रेफ्युजी कोअर्डिनेटर किट टैन्टोरले ताला खोली उदघाटन गर्नु भएको उक्त सभामा नव नियुक्त सल्लाहकारहरुले आ-आफ्नो बिचार राख्नु भएको थियो । बोल्ने क्रममा समाजसेवी प्रा.डा. विजय राज शर्माले नेपाल देखि भुटान गएर आफ्नो कर्म थलो बनाएका नेपाली भाषी भुटानीहरुलाई परेको सहयोग गर्न आफू तयार भएको बताउनु भएको थियो भने त्यस्तै लीला तिमल्सिना समाजसेवामा धर्म जात समुदायको आधार नलिकन निस्स्वार्थ भावले गर्नु पर्ने बिचार व्यक्त गर्नु भएको थियो । 

त्यस्तै अर्का बक्ता होम अधिकारीको सामजमा मिलेर बढनु पर्ने अभिप्राय थियो । भवानी न्यौपानेले सामाजिक कार्यमा सबै मिलेर अघि बढनु पर्ने र आफूले सकेको सहयोग गर्ने धारणा व्यक्त गर्नु भएको थियो । ह्यारी बुदीसिधार्थ, मेनुका नेपाल तथा रिकार्डो गम्बाट्ट विशेष कारण उपस्थित हुन सक्न्नु भएको थिएन । 

एडभाइजरी बोर्डलाई अधिकारिक रूपमा परिचय गराउने उद्देश्य अनुरूप उक्त कार्यक्रममा कोओर्डिनेटर किटले ग्लोबल भुटानिज कम्युनिटि कोलोराडोको हक र अधिकारको लागि आफू सधैँ तत्पर रहेको र कुनै पनि सहयोग गर्न आफ्नो कार्यालयको ढोका सधैँ खुल्ला हुने बताउनु भएको थियो । केही तिब्तियन समेतको उपस्थिति रहेको उक्त सामारोहलाइ  à¤—्लोबल भुटानिज कम्युनिटि कोलोराडोका अध्यक्ष सोम बरालले धन्यवाद दिँदै आफूलाई परेको समस्या भए कार्यालयमा आउन अनुरोध गर्नु  à¤­à¤à¤•à¥‹ थियो । 

उक्त कार्यक्रमलाई ग्लोबल भुटानिज कम्युनिटि कोलोराडोको प्रोग्राम डाइरेक्टर जिदेन राईले उक्त कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता सोम बरालको रहेको थियो ।

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक