Similar Articles

कोलोराडोमा नेपाल डे परेड सम्पन्न (फोटो फिचर)

बिराट नेपाल

नातिबाबु भट्ट,कोलोराडो, अमेरिका
नयाँ वर्ष २०७३ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरूले “नेपाल डे परेड” आयोजना गरी एक आपसमा शुभकामना साटासाट गरेका छन् । हेल्पिङ हेण्डको आयोजनामा तथा शान्ति श्रेष्ठको संयोजनमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा विशेष अतिथिको रूपमा अमेरीकाकोलागी नेपालका राजदूत डा.अर्जुनकुमार कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्डर काउन्टिका काउन्टिकमिस्नर देव ग्राडनर, काग्रेसम्यान जरेड पोलीसका प्रतिनिधि, स्थानीय मेयर, परेडको अवलोकनगर्न क्यालिफोर्नियाबाट पशुपति फाउण्डेसनका अध्यक्ष भक्त थापाको नेतृत्वमा आएको टिम, लगाएतका गन्यमान्य, बुद्धि जिवी, कलाकार, पत्रकार, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

भौगोलिक हिसाबले नेपालसँग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरूले नेपाल र अमेरिकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी, लगातार दुई दिन सम्म परेको हिउ र चिसोको समेत प्रवाह नगरी लाखेको तालमा नेपाली गीत गाउंदै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए । स्थानीय खुल्लामञ्चबाट  à¤¸à¥à¤°à¥ भएको परेडमा सहभागी कतिपय नेपालीहरू दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, कोही आफ्नो जातीय भेष भूषा संस्कृति झल्कने पहिरहन लगाएर आएका थिए । अमेरिकी भूमिमा नेपालीहरूले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरवले छाती फुलेको महसुस हुन्थ्यो । 

बालक वृद्ध सबै उमेर समूहका नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृति प्रति माया र सद्भाव राख्ने अमेरिकी नागरीकहरुकोपनि सहभागिता रहेको थियो । बाटाका छेउछाउका दर्शकहरूले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरूले आ–आफ्नो दौतरी सँग आफ्नो रिती र परम्परा अनुसार शुभकामना साटासाट गरिरहेका थिए । 

नगर परिक्रमा पछि स्थानीय हेमालयन रेष्टुरेष्टमा आयोजित कार्यक्रममा बोल्दै महामहिम राजदूत कार्कीले यत्रो विकसित मुलुकको नागरिक तथा स्थाई बासिन्दा भई सक्दा पनि मातृभूमि नेपाल प्रतिको यत्रो माया र स्नेह देख्दा कार्यक्रममा सहभागी सबैलाई शिर निहुराई नमन गर्न मनलागेको बताए । उनले यस्तो चिसो र हिउको समेत प्रवाह नगरी आज नेपालीले साच्चै वीर गोर्खालीको परचिय गराएको भन्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए । त्यसै कार्यक्रमलाई सम्बोधन गर्दै हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठले बोल्डर सहरमा नेपालीहरूको बसोबास बाक्लो हुदैगए पछि यहाँका स्थानीयलाई नेपाली भाषा संस्कृति पहिचान गराउन “नेपाल डे परेड”को सुरुआत गरिएको र निकट भविष्यमा काठमाण्डौ बोल्डरको आठौँ सिष्टर सिटी हुन लागेको जानाकारी गराए । त्यसैगरि “नेपाल डे परेड”को संयोजक शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सफल पुर्याउने सबैलाई धन्यवाद दिएकी थिइन् ।
 
त्यसैगरी सोही समारोहमा कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट सक्रिय सहगोग पु¥याउनेहरुलाई राजदूत डा.अर्जुनकुमार कार्कीले सम्मान पत्र प्रदानगरि सम्मान गरेका थिए । कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक वर्ष अप्रिल महिनाको तेश्रोसाता नेपालीहरूको नयांबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरूको दिवस भनेर अमेरिकी सरकारबाट स्वीकृत भएको यो पहिलो र एक मात्र सुचीकृत कार्यक्रम हो । उक्त कार्यक्रमको बिआरटी नेपाल डट कमले फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । 

फोटो: नातिबाबु भट्ट, à¤­à¥à¤ªà¥‡à¤¨à¥à¤¦à¥à¤° महत

कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न
कोलोराडोमा नेपाल डे परेड सम्पन्न फोटो: भुपेन्द्र महत

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक