Similar Articles

एनआरएन कोलोराडो शाखाको परिचयत्मक कार्यक्रम सम्पन्न

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो
नेपालीको लागि नेपाली तथा एकचोटीको नेपाली सधैंको नेपाली भन्ने नाराको साथ NRN कोलोराडो च्याप्टरले  परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । कोलोराडोको विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूले समेत शुभकामना सहित आफ्नो सङ्घ संस्थाको प्रतिनिधित्व गर्नु भएको उक्त कार्यक्रममा  अधिकांश बक्ताहरुले एनआरएनले महाभुकम्पमा खेलेको भूमिकाको स्रहना गर्नु साथै अझ सबल र सुद्रिढ भई भविष्यमा बढी प्रभाबशाली बन्ने धारणा व्यक्त गरेका थिए । एनआरएन संयुक्त राज्य अमेरिकाको लागि अध्यक्ष डा. केशव पौडेल सहित विभिन्न राज्यबाट आएका NRN का प्रतिनिधिहरूको बाक्लो उपस्थिति भएको उक्त कार्यक्रममा डा. पौडेल प्रमुख अथिति तथा च्याप्टरका वासुदेव खनालले सभापतित्व गर्नु भएको थियो । एनआरएन कोलोराडो च्याप्टरको कार्य समितिका पदाधिकारीहरुलाई  प्रमाण पत्र तथा खादा ओढाएर एनआरएन अध्यक्षद्वारा सम्मान गरिएको यो समारोहमा नेपालको विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउदै आएको लाली गुरास परियोजनाको बारेमा अध्यक्ष तथा संस्थापक क्रिस्टोफर गिश प्रकाश पार्दै उक्त परियोजना बारेमा भिडियो क्लिप समेत देखाइको थियो । 

यसै गरी सम्बोधन गर्नेहरुमा आर सी सोनाम लामा, डिआरसी ए सी शेर्पा, एनआरएनका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, तथा अध्यक्ष केशव पौडेलले समेत सम्बोधन गर्नु भएको सो कार्यक्रममा एनआरएनका महासचिव तिलक श्रेष्ठ तथा गायक तथा संगितकार वसन्त लम्सालले आफ्नो सुमधुर गला प्रस्तुत गरेर मनोरन्जन दिनु समेत भएको थियो । कुमार कार्कीले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनका उपाध्यक्ष रबिना थापा, बन्दना कोइराला तथा रामचन्द्र पोखरेल लगायत पदाधिकारीहरुले आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । करिब ५० लाख नेपालीहरूको बिचमा ७१ राष्ट्रमा फैलिएको यो संस्था प्रवासी नेपालीको हक र हितमा काम गर्दै आइरहेको छ । अन्तमा कार्यक्रमको प्रा.डा. बिजयराज शर्माले समीक्षा गर्नु भएको थियो । प्रतिकुल मौसमको बाबजुद पनि बाक्लो उपस्तिथी भएको उक्त कार्यक्रम यही अप्रिल ३० का दिन भव्य रूपमा सम्पन्न भएको छ ।

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक