Similar Articles

विश्व नेपाली समाचार (World)

हङकङमा नेपाली सांस्कृतिक कार्यक्रम हुने

बिराट नेपाल

भरत लामा,हङकङ:
हङकङ नेपाली महासंघको आयोजनामा ५ जुन २०१६का साँझ यामातेइ कम्युनिटी हलमा भव्य नेपाली सांस्कृतिक कार्यक्रम सम्पन्न हुन गैरहेको छ । शुद्ध नेपाली गीत सङ्गीत र नृत्यले हङकङेली नेपाली समाजमा एक पटक फेरि दर्शक श्रोता दीर्घलाई व्यापक मानोरंजन दिने छ भने कार्यक्रमको उद्रेश्य चाहिँ सशुल्क कार्यक्रम गरी हङकङ नेपाली महासंघको नाजुक आर्थिक अवस्थामा टेवा पुर्याउने रहेको महासंघ महासचिव मोति चामलिंगले जानकारी गराएका छन् । अतिथि कलाकारहरू नेपालबाट झिकाइएको छ, गायक ए. पी. शेर्पा, गायिका कला राई र नृत्यङ्गना निलम ढुंगानाको प्रस्तुति रहने छ भने स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक