Similar Articles

विश्व नेपाली समाचार (World)

बहराइनबाट अर्घाखाँचीका दृष्‍टि बिहिन अपाङ्ग बिरामीका लागि अर्थिक सहयोग प्रदान

बिराट नेपाल

समिर प्रकाश पाण्डे, बहराईन (बीआरटी नेपाल सम्बादाता)
गत शुक्रवार अर्घाखाँची प्रवासी समाज बहराइन एवम् जिल्लाबासिहरुको सहयोगमा सन्धिखर्क नगरपालिका ३ छापडाँडा घर भई जन्मै देखि बोल्न नसक्ने अपाङ्ग तथा मजदुरि गरी जीविका चलाउदै आएका पूर्णबहादुर राक्से मगरलाई ३६,००० रुपैया सहयोग रकम पठाइएको छ । उनी दृस्ठि बिहिन भएको हुँदा अर्घाखाँची प्रवासी समाज बहराइन एवम् जिल्ला बासिहरुले सन्तोष समाइको नेतृत्वमा आर्थिक सहयोग रकम सन्कलन गरी  à¤¸à¤¹à¤¯à¥‹à¤— पठाएको हो ।

सहयोग गर्नुहुने सहयोगीहरुको नामवली यस प्रकार छन् ।
१, अर्घाखाँची प्रभासी समाज  21  à¤¬à¤¿ डि
२, सन्तोष समाइ    25  à¤¬à¤¿ डि
३, अन्मोल राक्से मगर   21 बि डि
४, केशव  à¤¦à¤‚गाल   11 बि डि  
 
५ , शिव थापा   10 बि डि
 à¥¬ , युबराज के सी   5 बि डि
 à¥­ , रामु खनाल  5 बि डि
 à¥® , सन्दिप थापा   5 बि डि
 à¥¯ , महेश शाह   5 बि डि  
 à¥§à¥¦ , केशव थापा   2 बि डि

 à¥§à¥§ , कमल घिमिरे    2 बि डि
 à¥§à¥¨ सूर्य थापा   2 बि डि
 à¥§à¥© , कृष्ण गैरे     2 बि डि
 à¥§à¥ª,  à¤¸à¤¨à¥à¤¤à¥‹à¤· पौडेल   2 बि डि
 à¥§à¥« , पशुपति श्रेष्ठ    2 बि डि
 à¥§à¥¬ , रामु कफ्ले  1 बि डि
 à¥§à¥­ , विष्णु  à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€   1 बि डि
 à¥§à¥® , केशव खनाल   1 बि डि
 à¥§à¥¯ , धन बहादुर बस्नेत   1 बि डि
 à¥¨à¥¦ , घनश्याम 5 बि डि 
 
जम्मा 129 बि डि उठेको जानकारी सम्पूर्ण सहयोगिहरुलाइ अर्घाखाँची प्रवासी समाज बहराइन परिवारले जानकारी गरएको थियो । साथै सम्पूर्ण सहयोगिहरुलाइ अर्घाखाँची प्रवासी समाज बहराइन परिवारले हार्दिक धन्यवाद पनि व्यक्त गरेको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक