Similar Articles

विश्व नेपाली समाचार (World)

भारतमा एक नेपालीको आत्महत्या

बिराट नेपाल

अर्जुन खनाल / नयाँ दिल्ली 
भारतको राजधानी दिल्लीको नजिकै गुड्गाँव राज्यमा गुल्मी जिल्लाको शान्तिपुर, हरेवा गाविस वाड न ८ भेदी खाल्टाका ३५ वर्षीय भीम बहादुर कार्कीले गए राती आत्महत्या गरेका छन् । आत्महत्या के कारणले गरे भन्ने बारे खुलास भएको छैन । गुड्गांवमै डेढ वर्षदेखि रबिन्द्र लोहियाको कन्स्ट्रकसनमा काम गर्दै आएका उनी हिजो काम सकेपछी त्यही बसेका थिए । उनी त्यही आफिसको कोठामा बस्दै आएका थिए । राती के भयो कसैलाई जनाकारी भएन बिहान काम गर्ने मजदुर आउदा ढोका नखोलेपछी मालिकलाई बोलाएर जानकरी गराईएको थियो । त्यसपछि मात्र उनले पासो लगाएर आत्महत्या गरेको खुलासा भएको हो । मृतक घर देखि एक महिना पहिले आएको र घरमा श्रीमती दुई छोरी र एक छोरा रहेको भेष राज पौडेलले जानाकरी गराउनु भयो ।



Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक