Similar Articles

विश्व नेपाली समाचार (World)

क्यानडामा नेपाल प्रोमोशन तथा २५६० बुद्ध जयन्ती सम्पन्न

बिराट नेपाल


क्यानडा, इतिहासकै शान्तिदुत, शान्तीगुरु एवम् भगवान् श्री गौतम् बुद्धको २५६० अौ जन्म जयन्ती संसारकै शान्तीभुमी मानिने देश क्यानाडाको टोरोन्टो सहरमा गत मे २२ का दिन कन्सर्न नेपाल क्यानाडाको आयोजनामा नेपाल प्रोमोशन तथा २५६० बुद्ध जयन्ती सेलेब्रेसन भव्यता पूर्वक सम्पन्न भएको छ |

कार्यक्रममा सहभगिता जनाउने सबै नेपाली क्यानिडियन् समुदायहरुबिच एकीकृत गर्दै अगाडि बढ्ने उद्देश्यलाई ब्राम्प्टन माउन्टेन एभरेष्ट लायन्स क्लबको तर्फबाट सक्रिय र दर्बिलो उपस्थितिलाई क्लब लगायत् सम्पूर्ण नेपाली-क्यानिडियनहरुको लागी गौरवको क्षण महसुस् गरेको थियो |

आयोजना मित्र काफ्ले लगायत क्लब परिवारको तर्फबाट कार्यक्रम सफल बनाउन सक्रिय भूमिका खेल्ने सबैजनालाई हार्दिक धन्यवाद दिएका छन् । परेड लगायत विभिन्न खेलकुदको पनि आयोजना गरिएको थियो । 

कार्यक्रममा सङ्घ संस्थाका प्रतिनिधिहरू, मिडियाकर्मी, खेलाडी, प्रायोजक, सञ्चालक, स्वयमसेबक, नेपाली राजदूत कालीप्रसाद पोख्रेलहरुको सहभागिता थियो ।

क्यानडामा नेपाल प्रोमोशन तथा २५६० बुद्ध जयन्ती सम्पन्न


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक