Similar Articles

डेनभरमा भएको भलिबल प्रतियोगितामा ग्रिन भ्याली रेन्च टिम प्रथम

बिराट नेपाल

बिआरटी नेपाल सम्बादाता, कोलोराडो
ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो (जिबिसिसी) को आयोजनामा हिजो डेनभरको पार्कभिल्ड पार्कमा भलिबल प्रतियोगिता आयोजना गरेको छ । सियाटल, वासिङ्टनमा हुने सकर टुर्नामेन्टको लागि फण्ड रेज गर्ने उदेश्यले यो खेल प्रतियोगिताको आयोजना गरिएको भनेर जिबिसिसीका अध्यक्ष सोम बरालले बिआरटी नेपाललाई जानकारी दिएका छन् । à¤¯à¥‹ हाम्रो पहिलो चरणको खेल हो दोस्रो चरणमा हामी डेनभरमा भएका एसियन मूलका सबै भलिबल खेलाडीहरुको एक प्रतियोगिता चाडै नै गराउने छौ, बरालले थपे । 

कार्यक्रममा मुख्य अतिथिको रूपमा कोलोराडो स्टेट रिफ्युजी सर्भिस प्रोग्रामका Joe Wismann Hortther थिए । त्यस्तै गरी अर्का अतिथिमा Mary Beth Susman, Councilwoman Denver city council District-5 थिइन । 

डेनभर क्षेत्रका भाग लिएका ६ टिमलाई ३-३ टिमको दुई समूहमा बिभाजन गरी लिगको आधारमा प्रारम्भिकरुपमा छनौट गरी दोस्रो चरणमा सेमिफाइनल गर्दै दुई टिम फाइनलको लागि छनौट गरिएको थियो । प्रतिस्पर्धात्मक खेलमा ग्रिन भ्याली रेन्चको टिम प्रथम, अरोरा टिम दोस्रो भएको थियो । अन्य सहभागी टिममा डेनभर, सेभेन हिल, जिबिसिसी, आर एन्ड ए होम केयर थिए ।

त्यसै गरी खेलको मेन अफ सिरिजमा सन्तोष दास, डेनभर टिमका क्याप्टन भएका छन् ।

डेनभरमा भएको भलिबल प्रतियोगितामा ग्रिन भ्याली रेन्च टिम प्रथम
डेनभरमा भएको भलिबल प्रतियोगितामा ग्रिन भ्याली रेन्च टिम प्रथम
डेनभरमा भएको भलिबल प्रतियोगितामा ग्रिन भ्याली रेन्च टिम प्रथम
डेनभरमा भएको भलिबल प्रतियोगितामा ग्रिन भ्याली रेन्च टिम प्रथम
डेनभरमा भएको भलिबल प्रतियोगितामा ग्रिन भ्याली रेन्च टिम प्रथम
डेनभर भलिबल प्रतियोगितामा प्रथम हुने- ग्रिन भ्याली रेन्च टिम

-->

Post Comments Using Facebook

Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.

फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक