Similar Articles

हिलारी क्लिन्टनले इतिहास रच्दै प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल

बिराट नेपाल

विजय थापा, वाशिंगटन डिसी à¥¤ 
आज जुन ७ तारिख मङ्गलवार अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा डेमोक्रेटिक दल कि सशक्त उम्मेदवार हिलारी क्लिन्टनको शानदार विजयको साथै अमेरिकाको इतिहासमा क्लिन्टनले इतिहास रच्दै प्रथम राष्ट्रपतिकि महिला उम्मेदवार बन्न सफल भएकी छिन् l

क्लिन्टनले डेमोक्रेटिकका सशक्त प्रतिद्वन्दी बर्नी स्याँडर्सलाई हराएकी छिन् l उनले विजयी भाषण गर्दै बर्नी स्याँडर्सलाई धन्यवाद दिएकी छिन् l उनले रिपब्लिकन का डोनाल्ड ट्रंप राष्ट्रपतिको लागि योग्य छैन भनी कडा शब्दमा जवाफ दिइन् l उनले आफ्नो दल, कार्यकर्ता, मतदाता सबैलाई विशेष धन्यवाद दिएकी छिन् l उनले मन्तव्यको क्रममा प्राथमिक निर्वाचन सकिएको हैन अब सुरु भएको चर्चा गरिन l


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक