Similar Articles

विश्व नेपाली समाचार (World)

शिष्टचार अभियानले जनस्वास्थ्य विशेषज्ञ डा. रबिन्द्र समिरलाई शनिवार सम्मान गर्ने

बिराट नेपाल

अर्जुन खनाल / नयाँ दिल्ली ।
शिष्टाचार अभियान नेपालले  à¤¸à¤®à¤¾à¤œà¤¸à¥‡à¤¬à¥€ तथा साहित्यकार डाक्टर रबिन्द्र पाण्डे 'समिर'लाई भोलि  à¤¶à¤¨à¤¿à¤µà¤¾à¤° एक कार्यक्रमका बिच सम्मान गर्ने जानकारी शिष्टाचार अभियान नेपालका अध्यक्ष सुमन दाहालले दिएका छन् । विनाशकारी भूकम्पबाट प्रभावित ८ जिल्लाहरूमा ७२ भन्दा बढी निःशुल्क स्वास्थ्य शिबिरआयोजना गरी करिब नौ  à¤¹à¤œà¤¾à¤° भन्दा बढी पीडितलाई उपाचार  à¤¸à¥‡à¤µà¤¾à¤®à¤¾ समर्पित डा. रबिन्द्र पाण्डे समीर एक प्रसिद्ध साहित्यकार पनि हुन् । उक्त  à¥­à¥¨ भन्दा बढी स्वास्थ्य शिविर डाक्टर समिरले  à¤à¤•à¥à¤²à¥‹ प्रयासमा सञ्चालन गरेका थिए  à¥¤ महाभूकम्पको समयमा डाक्टर समीरको उद्धार कार्य र सेवालाई सबैले नतमस्तक हुँदै प्रशंसा गरेको समाजिक सञ्जाल मार्फत देख्न सकिन्छ ।समिरले करिब पन्ध्र हजार भन्दा बढी पीडितलाई जाडोको समयमा न्याना कपाडाहरु सङ्कलन गरी वितरण समेत गरेका थिए ।पाछिल्लो समायमा उनले साहारा बिहिन बालबालिकालाई शिक्षा, स्वास्थ्य र पोषणमा सहयोग गर्दै आएका छन् ।

नेपाली समाजमा दिनप्रति दिन शिष्टाचार ,संस्कार गिर्दै जादा समाज नै पतनको मार्गमा गएको महसुस गरी नेपाली समाजलाई शिष्टाचार सिकाउने र समाजलाई पतनको भासमा नजाओस भने उद्देश्यबाट शिष्टाचार अभियान नेपालको स्थापना भएको संस्थापक बताउछ्न । यो अभियानले देशको विभिन्न भागमा शिष्टाचार सम्बन्धी गोष्ठी लगायत स्कुल स्कुलमा गएर विद्यार्थी हरुलाई शिष्टाचार सम्बन्धी क्लासहरु दिँदै आएको छ । प्रसिद्ध व्यक्तिलाई सम्मान गर्नु पाउनु शिष्टाचारअभियान नेपालको लागि अतिनै गौरबपूर्ण विषय भएको शिष्टाचार अभियान नेपालका आजीवन सदस्य सुनिल श्रेष्ठले बताए ।सम्मान कार्यक्रम भोलि दिउँसो दुई बजे काठमाडौको एसियन भिलेज पार्टी प्यालेस सुकेधरामा हुने कुरा आयोजकले जानकारी दिएका छन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक