Similar Articles

नेपाली युवाहरूको लस एन्जलस नेप्रिकन बास्केटबल टिम गठन

बिराट नेपाल

अमेरिका, अमेरिकामा रहेका खेलकुद प्रेमी युवाहरूले लस एन्जलस नेप्रिकन बास्केटबल टिम गठन गरेकाछन । गठन गरिएको टिम म्यानेजर तथा क्याप्टेन ललित झा, संदेश थापा र शोभित भारी उप-कप्तान, अन्य खेलाडीहरुमा विवेक श्रेष्ठ, आशितोष ओली, अजित लिओनचन,कुनाल ग्राण्डन, ओम कार्की, हरि ब. पाण्डे, विशाल पाण्डे, रबिन्द्र श्रेष्ठ र निराकार पौडेल रहेका छन ।

टिमले आफ्नो होम ग्राउन्ड लस एन्जलसमा हुन लागेको प्रथम नेप्लिज कन्भेन्सनमा प्रतिस्पर्धा गर्दैछ । भावी दिनमा एएनए लगायत अन्य सङ्घ-संस्थाद्वारा आयोजना गरिने कार्यक्रमहरूमा भागलिने योजना टिमको रहेको सदस्य विवेक श्रेष्ठले जानकारी दिए । नेपाली युवामाझ फुटबल, क्रिकेट पश्चात् तेतिकै लोकप्रिय खेलको रूपमा रहेको बास्केटबलमा अमेरिकामा रहेका युवाहरू माँझ पनि लोकप्रिय रहेको छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक