Similar Articles

नेपाल समाचार (Nepal)

यी हुन् ,बालबालिका धमाधम अमेरिका तस्करी गर्ने महिला

बिराट नेपाल

काठमाडौं, २६ असार 
बालबालिका तस्कको अभियोगमा एक ईन्सीच्युटकी प्रवन्ध निर्देशकलाई  à¤ªà¥à¤°à¥à¤°à¤¹à¤°à¥€à¤²à¥‡ पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीसडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठ रहेकी छन् । 

श्रेष्ठले समर स्कूलका लागि भनेर नौ जना बालबालिका अमेरिका पुर्याएकी थिईन् à¥¤  à¤¤à¤°  à¤…मेरिका पुर्याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट नै स्कुलको लागि नभई अन्य ब्यक्तीको हातमा जीम्मा लगाएर फर्कने क्र्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो ।

अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका बेपत्ता देखिएपछि अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलार्इ पत्राचार गर्दै श्रेष्ठमाथि अनुसन्धान गर्न आग्रह गरेको थियो ।

विमानस्थलको रेकर्डअनुसार २४ जुनमा रजनी श्रेष्ठ १२ बालबालिका साथमा न्युयोर्कका लागि उडेकी थिइन् । फर्किंदा उनको साथमा ३ बालबालिका मात्र थिए ।

अध्यागमन विभाग महानिर्देशक केदार न्यौपानेले बालबालिका तस्करीको शंकामा अमेरिकी अध्यागमन विभागले नेपालको अध्यागन विभागलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको बताएका छन्् ।  



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक