Similar Articles

नेपाल समाचार (Nepal)

गुल्मिको पिपलधारामा स्थापित नवयुग युवा क्लबमा नयाँ नेतृत्व

बिराट नेपाल


अर्जुन खनाल \ बुटवल, १ साउन


रोजगारीको सिलसिलामा देश भन्दा बहिर र देशको विभिन्न कुनामा रहेर सामाजिक  à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥‹ लागि  à¤—ुल्मीको पिपलधारा गाविसमा स्थापन भएको नवयुग युवा क्लबमा  à¤¨à¤¯à¤¾à¤ कार्य समिती समिती चयन भएको छ ।

गुल्मीको जिल्लाको सदरमुकाम तम्घासबाट  à¤•à¤°à¥€à¤µ २३ किलोमिटर पश्चिममा पर्ने पिपलधारा गाविस  à¤¬à¤¿à¤•à¤¾à¤¸à¤•à¤¾  à¤¹à¤¿à¤¸à¤¾à¤µà¤²à¥‡ दुर्गम स्थान मानिन्छ । यो गा।वि स मा बिकासको  à¤²à¤¾à¤—ी कुनैपनि राजनितिक दलको ध्यान त पुग्न सकेन तर अव कसैको मुख ताकेर बिकास होला भनेर वस्ने हो भने यो गा।वि।स बिकासको हिसाबले अझै पछि पर्छ कि भनेर  à¤°à¥‹à¤œà¤—ारीको शिलसिलामा विदेश गएका र नेपालमा भएका युवाहरु एकजुट भएर सामाजिक क्लव ०७२ सालमा दर्ता गरेका थियो  à¤†à¤«à¥à¤¨à¥‹ गाँउ आफै वनाऔ भन्ने नाराका साथ स्थापना भएको उक्त युवा क्लव पिपलधारा ३ र ४ ले पिपलधारा ४ थामाचौर विकाशको लागी भनेर डिम वहादुर महतको अध्यक्षतामा सस्था दर्ता गरेको  à¤¥à¤¿à¤¯à¥‹ ।
पीपलधाराको सान थामाचौर पर्यटकिय सम्भावना वोकेको स्थान लाई प्रचार प्रसार गर्ने ,मन्दिर, प्रतिक्षालय आदि  à¤¬à¤¨à¤¾à¤‰à¤¨à¥‡ उद्देश लिएर स्थापन भएको उक्त क्लबमा कृष्ण प्रसाद महतको नेतृत्वमा १७ जनाको नयाँ समिति गठन भएको हो ।जसमा उपाध्यक्ष राजेन्द्र बस्नेत र कोषराज थापा ,महासचिव गोबिन्द बस्नेत ,सचीव बिरेन्द्र केसी ,सहसचिव बाबुराम बिक ,कोषाध्यक्ष नवीन खत्री ,सह(कोषाध्यक्ष मेहर सिंह बस्नेत ,सदस्यहरु सकुन्तला महत,नारायण बस्नेत,कृष्णा बस्नेत ,सुर्य थापा ,बिक्रम महत, बिष्णु महत,वसन्त अधिकारी ,राजु थापा क्षत्री ,र भिम सागर थापा रहेका छन ।

अर्को तिर हेर्ने हो भने बिदेशीएका पिपलधारे युवाहरुले  à¤¸à¤®à¤¾à¤œà¤¿à¤• संजालमार्फत गठन गरेको पिपलधारा चौतारी बिश्व संजालले पनि गाउको बिकासको निम्ति एम्बुलेन्स हस्तान्तरण देखि लिएर विभिन्न सामाजिक कर्यमा अग्रसर देखिन्छ ।यसरी बिभिन्न क्लब र सस्थाहरुले गाउँ बिकासमा अग्रसर रहेमा देशको बिकास चाडै नहोला भन्न सकिन्न जुन उदाहरण पिपलधारा बासी स्वयम छन।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक