Similar Articles

अमेरिकामा दर्शकको मन जित्दै फोर एम ग्रुप

बिराट नेपाल

अमेरिका, २२ जुलाई । एएनएको भर्खरै सम्पन्न सम्मेलन लगायत अन्य कार्यक्रममा आफ्नो प्रस्तुति दिएको फोर एम ब्यान्डले आफ्नो धुनबाट दर्शकको मन जित्दै छ । à¤šà¤¾à¤° युवाहरू मिलेर बनाएको यस ब्यान्डमा प्रणय राणा-गायक गितार, अमित शर्मा- गितार, सज्जन पौडेल-ड्रम र सेजल भण्डारी-गितारमा रहेका छन् ।

 

२०१५ मा तीन युवाहरू मिलेर सुरु गरेको ब्यान्डमा फेब्रुवरी २०१६ मा एक युवा थप भई चार जना भएका हुन । यस ग्रुपमा रहेका प्रणय राणाले नेपालमा २००५ मा Flying feathers एल्बम र २००९ मा  à¤Ÿà¥à¤°à¤¾à¤«à¤¿à¤• जाम निकालेका छन् ।

 

यसै गरी अमित शर्माले विभिन्न ब्याण्डमा काम गर्नुका अलावा अहिले “युकारुट्स” भन्ने पोर्तुगिज र स्पेनिस गीतमा निकालेका र  "माया मेरी” एल्बम २०१६ भित्र निकाल्ने योजना रहेको छ ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक