Similar Articles

नेपाल समाचार (Nepal)

डा.गोबिन्द केसीको समर्थनमा उत्रीय कलाकार र साहित्यकार पनि

बिराट नेपाल

काठमाडौं, ८ साउन 

 

स्वास्थ्य शिक्षा सुधारको माग गर्दै दुई हप्ता देखी अनसनमा बसेका डा. गोबिन्द केसीको समर्थनमा शनिबार पनि विभिन्न प्रदर्शन भइरहेको छ ।   à¤°à¤¾à¤œà¤§à¤¾à¤¨à¤¿à¤•à¥‹ माइतीघरमा कलाकार, साहित्यकार, युवा, विद्यार्थी, चिकित्सक लगायत सहभागितामा  à¤¡à¤¾. केसीको समर्थनमा प्रदर्शन भएको हो । 

 

डा। केसी अनसनमा बसेको दुई हप्ता बितिसक्दा पनि सरकारले वास्ता नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ  à¥¤  à¤¸à¥à¤µà¤¾à¤¸à¥à¤¥à¥à¤¯ क्षेत्रका विकृति हटाउन माग गर्दै डा। केसी अनसनमा पटक पटक अनशनमा बस्दै आएका छन् ।उनको माग जायज भएको भन्दै नेपालका बिभिन्न ठाउँ लगायत प्रवाशमा रहेका नेपालीहरु पनि प्र्रदर्शनिमा उत्रीरहेका छन् । 

 

डा. केसीको स्वास्थ्य बिग्रँदै गएको र उनको अवस्था कमजोर भएकाले जुनसुकै बेला सघन उपचारमा लैजानुपर्ने अवस्था आउन सक्ने उपचारमा खटिएका चिकित्सकहरुले बताएका छन् ।

 

डा। केसीसँग वार्ता गर्न सरकारले गएको बुधबार स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । तर  à¤¶à¥à¤•à¥à¤°à¤¬à¤¾à¤°à¤•à¥‹ वार्ता निष्कर्षमा पुग्न नसकेपछि  à¤¶à¤¨à¤¿à¤µà¤¾à¤° पनि फेरि वार्ता हुँदैछ   । 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक