Similar Articles

गायक हरि डाँगीको अब "गए जमाना" (भिडियो सहित)

बिराट नेपाल

कमल सरगम 
काठमाण्डौ ११ साउन 

राम्रो तत्वको किन सम्मान हुदैन हाम्रो देशमा ? जसले छाडा काम गर्छन अझ सोझो भासामा भन्ने हो भने छाडा गीत संगीत गाउनेहरुलाई किन प्रोत्साहन हुन्छ हाम्रो यो देशमा ? कहिले पाउने राम्रो सृजनाले स्थान ? सधै सोझा पछाडी परेर गीत संगीतमा निरन्तरता पनित दिन सकिन्न " à¤¯à¤¸à¥à¤¤à¥ˆ शब्द भावमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित स्रस्टा तथा गायक हरि डाँगीको लय तथा शब्दमा मिरा पोख्र्रेल र मुना कुमालको तीज कोशेली 'गए जमाना' à¤¬à¤œà¤¾à¤°à¤®à¤¾ आएको छ ।

 

प्रतिभाशाली लोकदोहोरी गायिका मिरा पोख्रेल ,मुना कुमाल ,र हरि डाँगीको सुमधुर आवाजमा सुसजित यसपालिको तीजको गीतमा लय शब्द हरि डाँगीलेनै गर्नुभएको छ ।कपिल लामाको निर्देशनमा तयार भएको यस गीतको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका छन ।

 

माया तामाङ,उषा खनाल,देबेन्द्र क्षेत्री र निरज लामाको उत्कृष्ट अभिनय रहेको यस गीत विन्ध्यवासिनी म्यूजिक प्रालिको युटुब मार्फत सार्बजनिक भएको छ ।





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक