Similar Articles

गायक बिनोद ढकालले देखाए गाउँले ढिटोलाई अनौंठो लाग्ने काठमाडौंको यथार्थ(भिडियो सहित )

बिराट नेपाल

समिर प्रकाश पाण्डे 

यतिबेलाका गायक तथा शब्द संकलक बिनोद ढकालले बिल्कुलै फरक र धमकेधार गित लिएर आएका छन । समाजमा भएका धटनालाई गितमा टपक्क टिप्न माहिर ढकालले यसपालि “लिला माथी तमसा ” बोलको गित बजारमा ल्याएका हुन । 


गीतमा गाउँ र सहरको परिवेसको भिन्नतालाई छर्लङ देखाउन खोजिएको छ । पहिलो पटक काठमाडौ आउँदा  à¤°à¤¹à¤¦à¤¾ र बस्दा भोग्नु पर्ने समस्या तथा बिकृति बिसंगतिलाई रमाईला शब्दमा बुनेर गित तयार गरेका छन । उनि भन्छनस् काठमाडौमा भाडा लिएर बस्ने र घरभेटिको ब्यवहारलाई जस्ताको तस्तै प्रस्तुत गर्न खोजेको छु मेरो बिरोध पनि हो घरभेटि प्रति । 

यस गितमा बिनोद ढकाललाई प्रकाश ढकाल र गायिका जमुना समनले साथ दिएका छन ।  à¤—ीतको भिडियो शिब बि।कले निर्देशन गरेका छन । शिव, रेशम र दिपेनको अभिनय प्रस्तुति रहेको गितलाई फोर।यस मिडिया प्रा।लिले बजार ब्यवस्थापन गरेको छ । 





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक