Similar Articles

गायिका कला पंगेनीले ल्याइन तिजको कोसेली 'तारा'( भिडियो सहित)

बिराट नेपाल

समिर प्रकाश पाण्डे


पछिल्लो समयमा कलाकारहरुलाइ तिज विशेष गीतहरु बनाउन र गाउन भ्याइ न भ्याइ छ । यसै क्रममा आफ्नो आठौं तिज गीत लिएर आएकी छन लोक तथा दोहोरी गायीका कला पंगेनी । यसपालीको तिजमा 'तारा ! à¤®à¥ˆ जस्तो होलाकी संसार' à¤­à¤¨à¥à¤¨à¥‡ अत्यन्तै लोकप्रिय र पुरानो भाकामा उनको स्वर सुन्न सकीनेछ ।


 à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€ नारीहरूको महान पर्व हरितालीका तिजको अबसरमा तिजको कोशेली स्वरूप उक्त गीत बजारमा ल्याएको कुरा गायीका पंगेनीले वताईन ।  à¤¤à¤¿à¤œà¤®à¤¾ गाईने पुरानो भाका लाई अलिकती पनि परिमार्जन नगरी जस्ताको त्यस्तै रेकर्ड गर्ने प्रयास गरिएको बताउदै शब्दमा भने नयाँपन भेटीने कुरा गायीकाले वताईन । 


तिजका पुराना भाका मघ्ये निकै चर्चित र नृत्य प्रधान भाका भएकोले पहिलेनै अग्रजहरुले पनि रेकर्ड गरीसक्नु भएको हुन सक्छ भन्दै गायीका भन्छीन तिजमा पहिला पहिला गाउमा आमा दिदिबहिनी जम्मा भयर गाउदा यो गीतमा ताली बजाउदै सानै देखी नाचेको हो अहिले मैले रेकर्ड गराएँ । अव यही गीतमा अरुलाई पनि नचाउछु । 

 

बिन्दवासीनी युजीक मार्फत बजारमा आएको  à¤—ीतको म्युजिक भिडियोमा यसपाली भने स्वर संगै गायीका पंगेनी आफैले छमछ्मी नाचेर अभिनय समेत गरेकी छन ।गीतको शब्द रचना सर्जक दुर्गा पंगेनी ले गरेका हुन भने तारा को म्युजिक भीडीयोमा कपिल लामाको निर्देशन र राजेश घिमीरेको छायाँकन रहेको छ ।





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक