Similar Articles

मानव अधिकार पुरस्कार मौलानालाई

बिराट नेपाल

दिनेश à¤ à¤¾à¤•à¥à¤°

नेपालगन्ज,  à¥§à¥« à¤¸à¤¾à¤‰à¤¨

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हरेक बर्ष प्रदान गर्ने ‘२२ औं प्रकाश मानव अधिकार पुरस्कार’बाट यसबर्ष नेपालगञ्जका मौलाना अब्दुल जब्बर साफी सम्मानित हुने भएका छन् । à¤‡à¤¨à¥à¤¸à¥‡à¤•à¤•à¥‹ पुरस्कार सिफारिस समितिले चार दशकदेखि सामाजिक सदभाव कायम गर्न तथा मानवअधिकार र सामाजिक न्यायका लागि क्रियाशील रहेको भन्दै नेपालगञ्जका मौलानालाई प्रकास मानवअधिकार पुरस्कार(२०७२ बाट सम्मान गर्ने निर्णय गरेको हो ।

 

 à¤ªà¥à¤°à¤¸à¥à¤•à¤¾à¤° सिफारिस समितिले इन्सेकका पाँचै क्षेत्रीय कार्यलयबाट सिफारिस भएकामध्येबाट १ जनालाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

 

 à¤°à¤¾à¤·à¥à¤Ÿà¥à¤°à¤¿à¤¯ मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माको प्रमुख आतिथ्यमा नेपालगञ्जमा साउन १६ गते मौलानालाई पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी ५० हजार रुपैयाँको छ ।

 

 à¤‡à¤¨à¥à¤¸à¥‡à¤•à¤•à¤¾ संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानव अधिकार पुरस्कार’बाट यसअघि २१ जना सम्मानित भइसकेका छन् । 

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक