Similar Articles

तिज गीत 'गोर्खाली\ बाग्लुङ्गे' सार्वजनिक (भिडियो सहित)

बिराट नेपाल

समिर प्रकाश पाण्डे 


लय तथा शब्द सृजनामा लागिरहेकी  à¤—ायिका किस्ना आचार्य रोशनीको शब्दमा गायिका कालिका रोकाले यसपटक तिजको गीत गोर्खाली बाग्लुङ्गे बजारमा ल्याएकी छन् । 
माया प्रेमलाई आधार बनाईएको  à¤—ीतमा गायक मौसम गुरुङ र गायिका कालिका रोकाको आवाज रहेको छ भने गीतको लय मौसम रोकाले तयार गरेका हुन्  à¥¤ 

 

सितल सिजन म्युजिक प्राली ले बजार ब्यबस्थापन गरेको गोर्खाली बाग्लुङ्गे को म्युजिक भिडियोलाई शंकर बिसिले निर्देशन गरेका हुन् ।  à¤¶à¤‚कर बिसि, रश्मि तामाङ, अनिल र कालिका अभिनय रहेको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने नविन सिजन यसका सम्पादक हुन् ।





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक