Similar Articles

नेपाल समाचार (Nepal)

नेपाली कांग्रेसले नचाहदा नचाहदैं संघीयता आएको हो-शेखर कोइराला

बिराट नेपाल

 à¤¦à¤¿à¤¨à¥‡à¤¶ ठाकुर

नेपालगन्ज, साउन १५


नेपाली काँग्रेसका केन्द्रीय सदस्य  à¤¶à¥‡à¤–र कोइरालाले  à¤µà¤¿à¤—तमा आफ्नो पार्टीले नचाहदा नचाहदैं संघीयता आएको बताएका छन् । काँग्रेस बाँकेले शनिबार कोहलपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै कोईरलाले  à¤¹à¤¿à¤œà¥‹à¤•à¤¾ दिनमा नेपाली काँग्रेसले नचाहदा नचाहदै कहाँबाट संघीयता आयो स्वयं केन्द्रीय सदस्यहरुलाई समेत जानकारी नभएको बताएका हुन् । 

 

कोइरालाले भने,– संघीयता संस्थागत गर्न नसकेमा मुलुक असफल हुन सक्छ । नेता कोइरालाले  à¤¸à¤‚घीयता संस्थागत गर्नका लागि अहिलेसम्म  à¤†à¤§à¤¾à¤°à¤¹à¤°à¥ तयार नभएको समेत बताए ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारण पतन भएको दावी गरे । सरकार जनमत आत्मासात गर्न नसक्दा पतन भएको नेता कोइरालाको भनाई थियो ।


उनले ओली नेतृत्वको सरकारले ल्याएको वजेटका कारण अबको सरकारलाई काम गर्न समस्या हुने तर्क गरे । 

 

कोइरालाले नेपालबाट राजसंस्था आफ्नै कारणले असफल भएर समाप्त भएको दावी गरे । नेपाली काँग्रेसका नेताहरुको सम्झाउदा नमानेपछि राजसंस्थाको पतन भएको उनको दावी छ ।

 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक