Similar Articles

सरिता प्रजापती यो तिजमा आफ्नो बारुले कम्मर मर्काउँदै (भिडियो सहित)

बिराट नेपाल

समिर प्रकास पाण्डे 


गायीका सरिता प्रजापर्तिे तिज गीत बारुले कम्मर बजारमा ल्याएकी छन् । “मैले बारुले कम्मर मर्काउदा” बोलको यो गीत गायिका सरिता प्रजापतिले आफ्नै शब्दरसंगीतमा रहेको छ ।
बारुले कम्मर मर्काउदा भन्दै मोडेल क्रिस्टिना थापाले यो गीतको भिडियोमा कम्मर मर्काएकि छिन र संगसंगै स्वयंम आफैले पनि अभिनय गरेकी छन् गायिका प्रजापतिले ।

 

यस गीतको भिडियोलाई कोरियोग्राफी संगै निर्देशन सन्तोष राजबाहकको रहेको छ । टेकेन्द्र शाहको सम्पादन संगै ज्ञानेन्द्र शर्माको छायांकन रहेको गितलाइ अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।


यो उनको दोश्रो तीजको गीत हो गत बर्षको तीजमा “आइ लव यु भन्छु काले माइन्ड नगर” बोलको गित बजारमा ल्याएर यस क्षेत्रमा आफ्नो परिचय बनाई सकेकि छन । 





-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक