Similar Articles

नेपाल समाचार (Nepal)

अर्काका श्रीमती संग यौनकार्यमा संलग्न भैईरहेको अवस्थामा दुई प्रहरी रंगेहात पक्राउ

बिराट नेपाल

दिनेश ठाकुर
नेपालगन्ज, २४ साउन

परस्त्रीसंग अवैध यौनकार्यमा संलग्न भैईरहेको अवस्थामा नौवस्ताका स्थानीय बाल क्वल र युवा क्लवले दुई प्रहरीलाई रंगेहात फेला पारेका छन् । पति विदेशमा रहेका महिलासँग शनिबार रात्री ११ बजे यौनकार्यमा संग्लन प्रहरी चौकी नौवस्तामा कार्यरत हवल्दार झरेन्द्र कार्की र जवान रमेश गौतम नौवस्ता–७ बाट रंगेहात स्थानीले नियन्त्रणमा लिएका हुन् ।

 

गाविसस्तरीय बाल क्लव सन्जाल र पञ्चदेव युवा क्लवले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेका हुन्। उनीहरुलाई शनिबार रात्री ११ बजे नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयलाई बुझाएको छ ।

 

कोहलपुर प्रहरी चौकीका प्रहरी निरीक्षक नवराज पोखरेलले दुवै जनालाई पक्राउ गरि थुनामा राखिएको बताए। उनीहरुलाई विभागिय कारवाहीका लागि सिफारिस गरिएको र उनीहरुले दोषको भागेदार हुने उनले भने ।

 

स्थानीय विवाहित महिलासंग दैनिक आवतजावत गर्दै समाजमा गलत प्रवृति फलाएको भन्दै बाल क्लव र युवा क्लवले उनीहरुलाई रंगेहात पक्राउ गरेका थिए ।

 




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक