Similar Articles

कसलाई बनाउदै छिन गायिका भिमुले दिलको राजा ? (भिडियो सहित)

बिराट नेपाल

 काठमाण्डौ२५ साउन 


 हरितालिका तीजको अवसर पारेर गायिका भिमु गुरुङले दिलको राजा खोजेकी छिन । उनले दिलको राजा गीत मार्फत खोजेकी हुन् । आफ्नो दिलको राजाको लागि साडी र पोते लगाएर यो तिजमा नक्कली बन्ने भन्दै उनले तीज गीति एल्बम “दिलको राजा” बजारमा ल्याएछि छन  ।

 

साई भिजन प्रा.ली.को प्रस्तुती रहेको उक्त गीतमा दिवान किनारको लय तथा शब्द रहेको छ भने गायिका स्वयंले आवाज भरेकि छन् ।अहिलेकि चर्चित नृत्याङ्गना रिना थापा मगरको अभिनय रहेको यस तीज गीतको म्युजिक भिडियोको निर्देशन अहिलेका चर्चित नृत्य निर्देशक प्रकाश भट्टले गरेका छन् ।






Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक