Similar Articles

सासु बुहारीको झगडा देखाएर नेताहरुलाई ब्याग्यं गर्दै गायक योगराज पोखरेलले नयाँ तिज गीत ल्याए (भिडियो सहित)

बिराट नेपाल

अर्जुन खनाल

बुटवल २५ साउन


 तीज नजिकिदै गर्दा विभिन्न खालका तीजगित बजारमा सार्वजनिक हुने क्रम चलिरहेको छ । यसै क्रममा सासु बुहारीको झगडामा राजनीति र देशको परिस्थिती मिलाएर बनेको नयाँ तीज गीतको भिडियो युनिक मुभिजले युटुब मार्फत ‘घरकी लक्ष्मी ’ एल्बम सार्वजनिक गरेको छ । 


गीत मार्फत युवा गायक योगराज पोखरेलको लय एवंम सुमित्रा पोख्रेलको संयुक्त शिर्जनामा नेपाली राजनीतिक दलहरुलाइ गतिलो झापड पनि हानेका छन् । गफमात्र हुने तर काम नहुने प्रबृतिलाइ उनले तीजको गीतमार्फत ब्यङ्ग्य हानेका हुन । 


गायक योगराज पोखरेलले नेपाली राजनीतिको फोहोरी खेलले नेपालीहरु मर्कामा परेको, देश बिकास हुन नसकेको ,सासु बुहारीको कल झगडा गीतमा समेटिएको हामीलाई जानाकारी समेत गराए ।


उक्त गीतको भिडियोमा गोबीन्द, बिनोद, सरु, सीता र बाबुरामले अभीनय गरेका छन भने निर्देशन बिजय पोख्रेले गरेका हुन । गीतमा प्रधानमन्त्री तथा एमाओवादी केन्द्र अध्यक्ष प्रचण्ड र पुर्व प्रधानमन्त्री एवंम् एमालेका अध्यक्ष केपि ओलीको भाषणलाइ पनि जस्ताको तस्तै राखिएको छ ।

 






Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक