Similar Articles

रंगकर्मी सुनिल पोखरेलको स्वास्थ्य अवस्था सामान्य

बिराट नेपाल

काठमाडौं, २६ साउन


गएराती अचानक बिरामी भएका वरिष्ठ रंगकर्मी सुनिल पोखरेलको अवस्था सामान्य रहेको छ ।  मंगलवार राती १ बजे नर्भिक अस्पताल पुर्याईका पोख्रेलको अवस्था अहिले सामान्य रहेको उनका भाई गायक सुगम पोख्रेलले बताएका छन् । 


मंगलवार राती गम्भीर अवस्था भएपछि नर्भिक पुर्याईएका पोख्रेललाई आइसियूमा भर्ना गरेर अब्जरभेसनमा राखिएको थियो । श्रीमती एवम् अभिनेत्री निशा शर्माका अनुसार उनलाई सिजर एट्याक भएको हो। पोख्रेल अहिले सामान्य अवस्थामा छन् स्क्यानमा त्यस्तो गम्भिर समस्या केही देखिएको छैन् ।

 

अचानक अस्वस्थ भएका पोख्रेललाई हर्ट एट्याकको आशंका गरिएको थियो। 




Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक