Similar Articles

Students Scammed

बिराट नेपाल

मलेसियामा नेपाली बिद्यार्थी दासको जीवन बिताउँदै ।
पानी जहाजसम्बन्धी कोर्स पढाउने भन्दै नेपालबाट मलेसिया ल्याइएका बिद्यार्थीहरु मलेसियामा ठगिएका झण्डै बन्दी जीवन जिउन बाध्य भएका छन् । प्रतिब्यक्ति झण्डै २० हजार रिंगेट (करिव ६ लाख रुपैयाँ) तिरेर क्रुज म्यानेजमेन्टमा डिप्लोमा कोर्स पढन आएका उनीहरुलाई कलेज नलगी काममा लगाइएको र काम गरेको पैसा समेत नदिइ श्रम शोषण गरेको पाइएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक