Similar Articles

B K Palpali Help

बिराट नेपाल

बिगत केहि समय अगी नेशनल भिजन मिडिया ग्रुपले तयार पारिएको पत्रकार पाल्पाली बचाउ अभियान भिडियो क्लिप न्युज अभियान डट कम मार्फत हेर्दा हेर्दै भावबिहोर भएकी इजरायलमा कार्यरत जोस्ना लामाले नेपाल आएको मौकामा पत्रकार बि के पाल्पालिको कोठामा स्वयम् आफै गइ पाल्पालीलाइ बचाऊ अभियान अन्तर्गत आफ्नो स्वोइच्छाले पाल्पाली पत्नी रेणुका भट्टराइलाइ सहयोग नगद रकम हस्तान्तरण गरिन !


पत्रकार तथा साहित्यकार विजय पोखरेल (बीके पाल्पाली) अष्टेलियाबाट पठाएको सहयोग रकम रेडियो नेपालमा कार्यरत कवि तथा गीतकार रमेश पौडेलद्वारा हस्तान्तरण गरिदै गर्दाको जस्ताको तस्तै भिडियो क्लिप


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक