Similar Articles

Women day California

बिराट नेपाल

मार्च ८ को दिन बर्कली Adult School मा नेपाली महिला - विश्व संजाल (NWGN) क्यालिफोर्निया च्याप्टरले १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस-२०१४ भव्यताकासाथ सम्पन्न गरेको छ। "महिला आत्मनिर्भरता: चुनौती र अवशर" उदेश्य रहेको यस नारी दिवस कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष बिष्णु गुरुङ 'एकता' ले गर्नु भएको थियो। शो कार्यक्रममा प्रमूख अथिति डा. दुर्गा पोखरेल, बिशेष अथितीमा डा. अर्लिन ब्लुम, मुख्य प्रवक्ता बुना दहाल र सिशिली भिक्टर हुनुहुन्थ्यो।
)


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक