Similar Articles

New York Building Blast

बिराट नेपाल

न्युयोर्क, न्युयोर्कको म्यानहाटनमा बिस्फोट हुंदा दुई वटा घरमा आगलागी भएको छ । म्यानहाटनको हार्लेममा रहेको भवनको अर्पाटमेन्टमा भएको बिस्फोटबाट २ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएको जनाइएको छ । न्युयोर्कको समय अनुसार बुधबार बिहान ९:३० बजे भएको हो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक