Similar Articles

Sherpa Losar CA

बिराट नेपाल

क्यालिफोर्नियाको मिलभ्यालिमा भब्य रुपमा शेर्पा ल्होसार कार्यक्रम सम्पन्न
कृष्ण के.सी/हिमालयन शेर्पा क्लब र क्यालिफोर्निया शेर्पा एसोसिएसनको संयुक्त रुपमा आयोजना गरिएको शेर्पा ल्होसार २०१४ कार्यक्रम मनोरन्जन नैमनोरन्जन मा सम्पन्न भयो। अन्य कार्यक्रम जस्तो आसनग्रहण नगराइएको उक्त कार्यक्रम मा गीत संगीत र डि जे ले भर्पुर मनोरन्जन गराइएकोथियो। स्वादिस्ट खानाका साथ्मा संगीतको माहोलले मिलभ्याली रन्काएको थियो। कार्यक्रममा स्थानिय संस्थाका प्रतिनिधिहरु समेतहुनुहुन्थियो। बुद लो र गेलु शेर्पाको म्युजिक सिस्टम सान्दार थियो ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक