Similar Articles

Yo sanjh Yo Subash 93

बिराट नेपाल

Yo sanjh Yo Subash 93, दाम्पत्य जिबन भखरै शुरु गर्नु भएकाहरुको लागि बिशेष 

यो साँझ यो सुवास साप्ताहिक नेपाली रेडियो कार्यक्रम हो। कार्यक्रममा, विश्वभरिबाट स्रोताहरुले इमेल र फेसबुक संदेश मार्फत पठाउनु भएका गजल, रोचक तथा प्रेरणादाई कथाहरु र सुमधुर नेपाली गितहरु समाबेश गरिन्छ। कार्यक्रम प्रत्यक मंगलबार हाम्रो फेसबुक पेज, विभिन्न ब्लग र वेबसाइटहरु, अनि युटुब मार्फत सार्वजनिक गर्दै आइरहेका छौं। साथै, नेपालमा एक दर्जन रेडियोहरु मार्फत प्रशारण भै रहेको छ।
यस कार्यक्रमको उत्पादक रंसी मिडिया हो। कार्यक्रम निर्माता रंसी, र प्रस्तोता प्रदिप गिरि।

धन्यबाद कार्यक्रम सुनिदिनु भएकोमा। कृपया प्रतिक्रिया लेख्न नभुल्नु होला। फेरि पनि धेरै धन्यबाद।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक