Similar Articles

NEAJA-7 Summits Women

बिराट नेपाल

न्यूयोर्कको सिटी काउन्सिल मेम्वर अफ डिष्ट्रिक्ट २५ का डेनियल ड्रोमले न्यूयोर्कमा रहेका आप्रवासीहरुलाई आगामी जनवरीदेखि स्टेट कार्ड वितरण गर्न लागेको जानकारी दिएका छन् । शनिवार न्यूयोर्कमा नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले आयोजना गरेको विश्वका सात उच्च हिमाल आरोहण नेपाली महिला टोलीको अनुभव आदान प्रदान कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक