Similar Articles

Yo sanjha Yo Subas 106

बिराट नेपाल

'यो साँझ यो सुवास' साप्ताहिक नेपाली रेडियो कार्यक्रम हो । कार्यक्रममा, विश्वभरिबाट स्रोताहरुले इमेल र फेसबुक संदेश मार्फत पठाउनु भएका गजल, रोचक तथा प्रेरणादाई कथाहरू र सुमधुर नेपाली गीतहरू समावेश गरिन्छ । कार्यक्रम प्रत्यक मङ्गलवार हाम्रो फेसबुक पेज, विभिन्न ब्लग र वेबसाइटहरु, अनि युटुब मार्फत सार्वजनिक गर्दै आइरहेका छौँ। साथै, नेपालमा एक दर्जन रेडियोहरु मार्फत प्रसारण भै रहेको छ ।
यस कार्यक्रमको उत्पादक रंसी मिडिया हो। कार्यक्रम निर्माता रंसी, र प्रस्तोता प्रदिप गिरि । धन्यवाद कार्यक्रम सुनिदिनु भएकोमा । कृपया प्रतिक्रिया लेख्न नभुल्नु होला। फेरि पनि धेरै धन्यवाद ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक