Similar Articles

Sajha Sabal 354

बिराट नेपाल

देशभरी दैनिक लाखौं मानिसहरु सवारी साधनमा उभिएर र झुण्डिएर समेत यात्रा गर्न बाध्य छन् भने महिला, अपाङ्ग र बृद्ध बृद्धाहरुले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा असहज हुने गरेको बताउने गरेका छन्। कति व्यवस्थित र सुरक्षित छ हाम्रो सार्वजनिक यातायातरु आज हामी सार्वजनिक यातायात कति व्यवस्थित र सुरक्षित छ भन्ने बारेमा बहस गर्दैछौं । आजको बहसमा हामीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य हुनुहुन्छ ।



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक