Similar Articles

Google Nepali Boy

बिराट नेपाल

४ वर्षीय नेपाली गुगल बालक दाहालले दुनियाँलाई नै चकित (भिडियो सहित)

एउटा ४ वर्षीय नेपाली बालकले अहिले सिङ्गो दुनियाँलाई नै छक्क पारिराखेको छ । उनको अद्भुत प्रतिभाका कारण दुनियाँका सामु दिन दिनै उनी स्टार झैँ चम्किदै गएको छ । उनी हुन् काठमाडौँका आदित्य दाहाल । उनीसँग स्मरण शक्ति यति छ,जसको अगाडि दुनियाँ अहिले फिदा भएको छ 

उनमा यस्तो स्मरण क्षमता छ कि उनले एकचोटी भेटेका जो सुकै मान्छेको नाम र उनीहरूका पेसा सम्झिन सक्छन् । अचम्मको कुरा त के छ भने यी बालक अझै विद्यालय गएका छैनन् । त्यसैले विद्यालय गएपछि झन् उनको प्रतिभा कसरी विकास हुने ? अहिले सबैको प्रतीक्षा यही छ। अहिले चाहिँ उनका आमा बाबु गिनिज बुकमा नाम लेखाउने अभियानमा जुटेका छन् । स्रोत: Rastriykhabar

Comments (2)

Deo Prakash Rai on

Aditya Dahal ,if his ability is as described above in fb then I've to say he is really not only intelligent but extra intelligent .Yes, his parents are willing to record Aditya's Extra Ordinary Memory Power in the Genius World Record .Nepal Govt has to take necessary step for further procedure as per the intrest of Adiya Dahal's parents.Finally I would like to suggest to the person/s who posted in facebook after through investigation.I wish all of those person /s for their valuable effort to bring Aditya in the GLOBAL EYES.Now its high responsibility of Govt. of Nepal to ENLIGHTEN ADITYA DAHAL IN THE GLOBAL EYES by recording him "GENIUS WORLD RECORD".

Indira on

Be healthy !


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक