Similar Articles

Sajha Sawal 356

बिराट नेपाल

Sajha Sawal Episode 356: Price Hike
हरेक पटक, बजेट आउँछ, महंगी बढ्छ । कर्मचारीको तलव बढेको बहानामा पनि महंगी बढ्छ । चुनाव आयो, महंगी बढ्छ । चाडबाड आयो, महंगी झनै बढ्छ । आम उपभोक्ताको आम्दानीले धान्नै नसक्ने गरी बढिरहेको महंगी नियन्त्रणको उपाय के होला? आज हामी बढ्दो महंगी र यसले हाम्रो दैनिक जीवनमा पारेको प्रभावका बारेमा बहस गर्दैछौं । बहसमा सहभागीहरुको बीचमा वाणिज्य तथा आपुर्ति राज्यमन्त्री गिरीबहादुर केसी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कलाकार तथा गृहिणी रमा थपलिया हुनुहुन्छ ।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक