Similar Articles

Sharmila Bardewa Sanjh

बिराट नेपाल

Sharmila Bardewa Ekal Subhakamana Saanjh, LONDON - A Tribute to Tara Devi
लोकपि्रय गायिका शर्मिला बर्देवाले दसैँको अवसरमा लण्डनमा एकल कन्सर्ट गरेकी छिन् । नेपाली सङ्गीतमा दुई दशक बिताएकी गायिकाको शुभकाना एकल सााझ हेर्न ओइरिएका दर्शकले आइतबार लण्डनको हृयारो फुटबल ग्राउण्ड खचाखच भरिएको थियो । लण्डनस्थित रियाज ब्याण्डको लाइभ सङ्गीत रहेको कन्सर्टको सुरुमा बर्देवाले स्वर्गीय तारादेवीका दश वटा कालजयी गीत गाएकी थिइन भने कार्यक्रमको दोस्रो चरणमा उनी आफैले गाएका दश वटा गीत गाएकी थिइन् । बर्देवाले आगो लाग्यो दिलैमा, आंखैमा झलझली, मसिंरमा जाडो लगायतका चर्चित गीत गाई रहँदा कार्यक्रममा उपस्थित दर्शकहरु पनि उनी सँगसँगै गाउने र कम्मर मर्काउने गरिरहेका देखिन्थे । 



-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक