Similar Articles

Yo Sanjh Yo Subash 120

बिराट नेपाल

आफ्नो कम्पनीमा 'प्रमोसन' पाएर उपाध्यक्ष भएपछि एक व्यक्तिले देखे-भेटेका सबैलाई धाक लगाउन थाले - "थाहा छ, म मेरो कम्पनीको उपाध्यक्ष हुँ ?"

श्रीमानको व्यवहारले लज्जित बन्दै श्रीमतीले सम्झाउदै भनिन - "हेर्नुस, आजकल यो उपाध्यक्ष हुनु सामान्य भै सक्यो। बजारका पसलमा तरकारी 'डिपार्टमेन्ट' हेर्ने एउटा उपाध्यक्ष, कपडा 'डिपार्टमेन्ट' हेर्ने एउटा उपाध्यक्ष, 'इलेक्ट्रोनिक्स' 'डिपार्टमेन्ट' हेर्ने एउटा उपाध्यक्ष … फालाफाल उपाध्यक्ष हुन्छन् आजकल।"

श्रीमतीको कुराले सार्है घत परेपछि श्रीमान बजारमा तरकारी 'डिपार्टमेन्ट' हेर्ने उपाध्यक्षलाइ भेट्न पुगे। त्यहाँ उनले जे जवाफ पाए त्यो असाध्यै रोचक छ। सुन्नुहोस मङ्गलवार आउने 'यो साँझ यो सुवास' १२०औं शृंखलामा।


-->

Post Comments Using Facebook


Your Comments

Your email address will not be published. Required fields are marked *

* Please specify you name.

* Please enter a valid email. e.g. [yourname@yourdomain.com].

* Please enter comment.

TYPE BELOW CAPTCHA SAME AS SHOWN

*  Please enter the text shown on the above image.


फोहोर, आपत्तिजनक र अशिष्ट भाषामा गाली गरिएका प्रतिक्रिया पोष्ट हुनेछैन् ।
तपाईले पठाएका प्रतिक्रिया सम्पादन टीमबाट स्वीकृत भएपछि मात्र प्रकाशन हुने भएकाले केही समय लाग्न सक्छ । असली, पुरा नाम र ठेगाना उल्लेख भएका तथा सिर्जनशील प्रतिक्रियालाई बिशेष प्राथमिकता दिइने छ ।-सम्पादक